समाचार Archives - Page 3387 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

एक युवतीको शङ्कास्पद मृत्यु

हिमाल पोष्ट /इनरुवा, २१ मङ्सिर । सुनसरी नरसिंह–८ स्थित धानखेतमा आज शङ्कास्पद अवस्थामा एक युवतीको शव फेला परेका छन् । फेला परेको शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवको अन्दाजी १६

आमाको किरिया बसेका बालिकालाई जुट्यो २ लाख १२ हजार

हिमाल पोष्ट / काठमाडौँ, मंसिर २१ । आर्थिक अभावकै कारण उपचार नपाएर आमाको निधन भएपछि किरिया बसेका दुई जना बालिकाको शिक्षाका लागि आर्थिक सहयोग जुटेको छ । गुल्मीको पूर्कोट दह

जनताको भावना विपरीत संविधान संशोधन प्रस्ताव : सचिव विष्ट

हिमाल पोष्ट /काठमाडौँ, २१ मङ्सिर । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सरकारले जनताको भावनाविपरीत संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ । संवाद क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै

बुटवलमा बैकुण्ठ र रक्तिम परिवारले आन्दोलनमा संगीत भर्दै

बुटवल,२१ मंसिर बुटवलको पुष्पलाल पार्कमा आज शान्तिपूर्ण साङ्गीतिक आन्दोलन चलिरहेको छ। ५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु टुक्र्याएको र सरकारमा संलग्न दलहरुले पेश गरेको संबिधान संसोधनको बिरोधमा बुटवलमा केही दिन देखी

किन अल्झियो लोकमान काण्ड ?

मंसिर २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगसम्बन्धी कारबाही प्रक्रिया अलपत्र परेको छ । कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको संसदको पूर्ण बैठकमा छलफल सकेर महाअभियोग सिफारिस समितिमा पठाउने काम

बुटवलको आन्दोलन आज सातौ दिन जनजीब कष्टकर बन्दै

तिलक सुबेदी  / २१  मंसिर, बुटवल । समांकन हेरफेर विरुद्धको आन्दोलन आज सातौ दिन पनि जारी छ , निरन्तरको बन्दका कारण रुपन्देहीको जनजीवन कष्टकरतर्फ उन्मुख भएको छ । सरकारले मंगलबार

ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु

हिमाल पोष्ट / चितवन, २१ मङ्सिर । भद्रपुर उपमहानगरपालिका–३ रेडक्रस चोकमा गएराति ट्रक र माइक्रोबस एकापसमा जुध्दा माइक्रोबस चालकको घटनास्थलमानै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी

सरकारी जागिरमा पुरुषभन्दा महिलाको आवेदन बढी

हिमाल पोष्ट / काठमाडौँ, २१ मङ्सिर । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको

धुर्मुस सुन्तलीलाई रसुवामा हाकुको पहिरोले पिरलो

बालमैत्री देश निर्माणको अभियान लिएर देश दौडाहामा रहेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रसुवास्थीत हाकुको पहिरोले पिरलेको छ । बालमैत्री फिल्म ‘ज्योति’ प्रर्दशनका लागि को

बद्री पंगेनी आफ्नै प्रदेश बुटवलमा सांगीतिक आन्दोलन गर्दै

बुटवल, लोकदोहोरी गायक बद्री पंगेनी लुम्बिनीका तराई र पहाडको सम्बन्ध नुन र घिउले बनाएको भन्दै प्रदेश बिभाजन विरुद्ध आन्दोलनलाई सघाउन बुटवल  आइपुगेका हुन् । आन्दोलनको स्वरुपलाई शान्तिपूर्ण र रचनात्मक बनाउन

सुनको मुल्य ९ महिनायताकै सस्तो

काठमाण्डौ, मंसिरको महिनामा सुनको मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत भएको छ । विगत केही दिनदेखि ५४ हजारमा ओर्लिर्एर बसेको सुन आज २ सय रुपैयाँ सस्तो भएको हो । यो मूल्य

राजदूतलाई फिर्ता पठाउन माग गर्दै एमाले कार्यकर्ताद्वारा भारतीय दुताबास अगाडि प्रदर्शन

काठमाण्डौ, भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको