
चुनावी प्रचार प्रचारकाे अन्तिम दिन राजनीतिक दलहरू व्यस्त,
घनश्याम पाैडेल /अर्घाखाँची, ११ असार असार १४ गते हुने स्थानीय तहकाे निर्वाचनका लागि राजनीतिक दलहरूकाे चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुगेकाे छ । चुनावी काेणसभालाई सम्बाेधन गर्न राजनीतिक दलका केन्द्रीय नेताहरू