समाचार Archives - Page 329 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

भाइरल वडाअध्यक्ष भन्छन्: फोहोर व्यवस्थापन मेरो काम होइन

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल अहिले चर्चामा छन् । महानगरको पहिलो कार्यपालिका बैठकबाट नै मेयर बालेन्द्र साहसँग चर्काचर्की परेपछि उनको चर्को आलोचना भैरहेको छ ।

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशतले बढ्यो

इस्लामावाद : पाकिस्तानमा एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मूल्य बृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन्। पाकिस्तानको तेल तथा

बगनासकाली गाउँपालिकाले अपाङ्गता भएका सबै व्यक्तिलाई भत्ता दिने

पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने

गृहमन्त्री खाँणले प्रचण्डसँग किन भेटे

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । शनिबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा समसामयिक राजनीतिबारे छलफल भएको थियो

बालेनलाई प्रचण्डले भने: तपाईंले क्रान्ति गर्नुभयो, हाम्रो साथ र सहयोग हुनेछ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। निर्वाचन सकिएर पदभार ग्रहण गरेलगत्तै प्रमुख दलका शिर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका

काठमाडौं ५ बाट रञ्जु दर्शना लड्ने, बालेन जिताउने समूहको समर्थन

काठमाडौंमा आगामी प्रतिनिधिसभाको निर्वाचन रोचक हुने देखिएको छ । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेपछि प्रतिनिधिसभाको लागि पनि स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनको तयारी थालेका छन् । मेयरमा बालेन्द्र शाहलाई जिताउन

काठमाडौं १ बाट पुकार बम उम्मेदवार, बालेन जिताउँने टीमले थाल्यो संसदीय निर्वाचनको अभियान

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेपछि आउँदो संसदीय निर्वाचनमा पनि देशभर नयाँ र युवा अनुहारहरू देखिने संकेत देखिएको छ । बालेन शाहको टिममा रहेर काम गरेका कतिपय युवाहरूले

यौन हिंसासम्बन्धी विधेयक आएपछि एमालेको संसद अवरोध

काठमाडौँ- संघीय संसदमा यौन हिंसासम्बन्धी ऐन संशोधन विधेयक, २०७९ माथिको छलफल चलिरहेको बेला प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोध गरेको थियो । विगतमा ८ महिना लामो संसद अवरोध गरेको एमालेले

‘मलाई काम गर्न दिनुहोस्’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफू भर्खरै जिम्मेवारीमा आएकाले फोहोर व्यवस्थापनका लागि केही दिन सोच्न, योजना बनाउन र आवश्यक काम अगाडि बढाउन दिन सिसडोलका स्थानीयसँग अनुरोध गरेका छन्। आफूले शपथ

वाम एकताको पक्षमा खुले झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल वाम एकताको पक्षमा खुलेका छन् । अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको

संसदीय निर्वाचनमा डा. निकोलस रुपन्देही २ बाट लड्ने, चौतर्फी समर्थन

आगामी संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट डा. निकोलस भुसाल(कमल)ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । मंसिरमा हुने निर्वाचनका लागि डा. भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामो

प्रचण्डले थाले बार्गेनिङ

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा सोचेभन्दा धेरै स्थानमा जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसलाई धम्क्याउन थालेका छन्। सरकारले संघीय संसद्को निर्वाचन तयारी थालेका बेला दाहालले