समाचार Archives - Page 3283 of 3423 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

लोकमानलाई बचाउँन चाहान्थे ओली

काठमाडौं,भदौ ३  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिह कार्कीलाई केपी ओलीले बचाउन चाहेको दाबी गरेका छन् । सुरुमा आफूले कारबाहीको प्रसताव लैजाँदा ओलीले तीनपटकसम्म नकारेको

वैदेशिक रोजगार विभाग बन्यो लाचार : ‘फ्री भिसा फ्री टिकट’ कुरामा मात्र

भदौ ३, काठमाडौं । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो

गाउँमा अझै चल्छ मुखियाको शासन

  भदौ ३, काठमाडौं । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह

देवेन्द्र पौडेलसहित १५ नेता नयाँशक्तिबाट निस्कासित

  ३ भदौ, काठमाडौँ । नयाँँशक्ति पार्टीले देबेन्द्र पौडेल सहीत १५ नेतालाई कारबाही गरेको छ । शुक्रवार डा बाबुराम भट्टराईले विज्ञप्ति निकालेर उनीहरूलाई पार्टीबाट निस्कासित गरेका हुन् । निस्कासित हुनेमा

पुनर्निर्माणको १ खर्ब नदिएका मोदीले देउवालाई फोनमा भने बाढी पीडितलाई २५ करोड सहयोग गर्छौँ

  ३ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रवार साँझ टेलिफोनमा कुराकानी भएको छ । बिशेषत भारी वर्षाका कारण नेपालमा बाढीले बनाएको क्षेती र राहतको

जाेगमाया चापागाईं गजल पुरस्कार – २०७४ गजलकार कमल सङ्घर्षको ‘सडक’लाई

हिमाल पोस्ट /काठमाडौं भदौ २ जाेगमाया चापागाईं प्रतिष्ठानले प्रदान गर्दै अाएकाे  जाेगमाया चापागाईं गजल पुरस्कार – २०७४ गजलकार कमल सङ्घर्षलाई प्रदान गरिने भएकाे छ । गतबर्ष प्रकाशन भएकाे गजल सङ्ग्रह

प्रचण्डले भने: युवाको विशाल फौज हेर्ने इच्छा छ !

२ भदौ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले युवाको विशाल फौज हेर्ने इच्छा रहेको बताएका छन् । वाइसियलको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रलाई पहिलो

प्रचण्डको निर्देशन: आर्थिक समृद्धिको लागि युवाको व्रिगेड बनाउनुहोस्

  भदौ २, काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्वीका लागि युवाहरूको ब्रिगेड बनाउन निर्देशन दिएका छन् । वाईसीएलको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रवार सम्बोधन

निर्वाचन आयोगको भन्छ , निर्वाचन ४ र २१ मंसिरमा

  २ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकैपटक तर दुई चरणमा गर्न प्रस्ताव गरेको छ । प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रसँगको छलफलमा

६ जीवन बिमा कम्पनी थपिए

  काठमाडौं नेपालमा ६ वटा नयाँ जीवन बिमा कम्पनी थपिएका छन् । हालै थपिएका ६ कम्पनीसहित अब जीवन बिमा कम्पनीको संख्या १५ पुगेको छ । बिमा समितिले असार र साउनमा

एकहजार बाढीपीडितलाई निःशुल्क भोज खुवाउँदै नेपाली सेना

  राजविराज । खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई नेपाली सेनाले बिहीबार निःशुल्क भोजको आयोजना ग¥यो । जिल्ला रेडक्रस सोसाइटी, सप्तरीको सहयोगमा आयोजना गरिएको सो भोज कार्यक्रममा

कहाँ गयो प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको १ अर्ब ?

२ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय