समाचार Archives - Page 3244 of 3422 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

लियो क्लव अफ बुटवल सिद्धबाबाद्वारा रक्तदान तथा सरसफाइ

बुटवल/असोज १० लियो क्लव अफ बुटवल सिद्धबाबाले बुटवलमा रक्तदान तथा सरसफाइ कार्यक्रम गरेको छ । बुटवल बसपार्कमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रकाश खनालले बताए ।

आज बडादसैँको सातौं दिन घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौ /असोज ११ बडादसैँको सातौं दिन आज घरघरमा फूलपाती भित्र्याइँदै छ । फूलपातीका दिन घर, कोतघर, तथा दसैँ घरहरुमा उखु, अदुवा, धान, दारिम, केराको बोट, पैयुं जयन्ती फूल लगायतलाई फूलपातीका

बुटवल उपमहानगरपालिकाद्धारा ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई चाडपर्व खर्च

११ असोज, बुटवल उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिक, एकल महिला र अपांग नागरिकलाई सम्मानस्वरुप चाडपर्व खर्च उपलब्ध गराएको छ । उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरी प्रतिव्यक्ति रु दुई

भाइबरबाट गरिने फोनकल गैरकानुनी

असोज ११, काठमाडौं- प्रविधिको बिकाशले तिब्रता पाएको छ । समय संगै फोनको बिकल्पमा धेरै कम्युनिकेसन सिस्टम बनिरहेका छन तर यस्ता कतिपय सिस्टम नै गैरकानुनी रहेका छन । मुलुकमा भाइबर आउट (आइपी) सेवाबाट

दैनिक ४ करोडको राँगाभैंसीको मासु बिक्रि

असोज ११, काठमाडौं- साहाकारी बन्ने र पशुवली र पशुजन्य काटमार रोक्ने अभियान तिब्र भैरहंदा मासु प्रयोग गर्नेको संख्या बढेको छ । उपत्यकामा पछिल्लो समय राँगाभैंसीको मासु खपत बढेको खबर छ । काठमाडौं

जहाँ एकगाग्री पानी लिन दैनिक चारघण्टा हिड्नुपर्छ

रामपुर, पाल्पा दुनियाका धेरै देशहरुले तिब्र बिकाश गरिरहंदा हामि नेपाली भने एक गाग्रो पानीको लागि ४ घण्टा धाउनुपर्ने कहानी पढ्न बाध्य छौं । यो कहानी पाल्पाको रामपुर नगरपालिका, मनाभागा भन्ने ठाउँको

सगरमाथाको फोहोरबाट सरकारलाई उपहार

असोज ११, काठमाडौं- हिमाल सफाइ अभियन्ताले सर्वोच्च शिखर सगरमाथामा आठ हजार फिटमाथि भेटिएको फोहोरबाट विभिन्न सामाग्री निर्माण गरी सरकारलाई उपहार दिने भएका छन् । त्यसका लागि पाँच हजार केजी संकलित फोहोरको

बिरामीमाथि डाक्टरको खेलबाड

असोज ११, काठमाडौं- चिकित्सकहरुले आन्दोलन सुरु गरेको ५ दिन भैसकेको छ ।  मन्त्रिपरिषदको निर्णय फिर्ता हुनुपर्ने माग राख्दै थालिएको यो आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट बञ्चित भएका छन् । उपचारमा लापरवाही

दशैंमा बाहिरिए २० लाख

काठमाडौँ, असोज ११ ।   दशैँ नजिकिए संगै काठमाडौँ उपत्यकाबाट दशैं  मनाउन घर फर्कनेको संख्या हालसम्म २० लाख पुगेको छ । भदौ २० गतेदेखि काठमाडौंबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा

वडाध्यक्ष सहित १२ जना जुवाको खालबाट पक्राउ

इनरुवा: सुनसरीको काशी गाउँपालिका-८ का वडाध्यक्षसहित  नै जुवाको खालमा भेटिएका छन् । उनि सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेल गरी उनीहरुलाई सार्वजनिक

प्रहरीकै संरक्षणमा जुवाघर संचालन

धनगढी, असोज ११ | कारबाही गर्नुपर्ने प्रहरीले नै संरक्षण दिएर जुवा खेलाउन थालेपछि प्रहरी प्रतिको सर्वसाधारणको सोंचमा के होला ? यस्तै भएको छ पश्चिम नेपालका केहि जिल्लामा । दसैं नजिकिदै जादा

डाक्टरविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न मानेन

असोज ११, काठमाडौं- डाक्टरको लापरबाहीले एक बालिकाको मृत्यु भएपछी डाक्टर बिरुद्द जाहेरी दिन जाँदा प्रहरीले केस दर्ता गर्न नमानेपछी पिडित परिवारले आपत्ति जनाएका छन् । नर्भिक अस्पतालमा उपचारको क्रममा १६ महिने