नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी
काठमाडौं, असोज १५ । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाउने बताएको छ












