वाम एकता लोकतान्त्रिक व्यवस्था नेपाल राष्ट्रकै लागि अनिष्ट
काठमाडौं/असोज १८ । नेपाली कांग्रेसले वाम एकताका नाममा सत्ता साझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीचको चुनावी तालमेल र एकताले लोकतान्त्रिक व्यवस्था र राष्ट्रलाई नै अनिष्टतर्फ धकल्न लागेको आरोप लगाएको छ।












