समाचार Archives - Page 3208 of 3422 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सर्वोच्चको आदेशपछि निर्वाचन सर्ने पक्का

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र ३ सय ३० प्रकारको हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार प्रतक्ष्य निर्वाचनतर्फको मतपत्र डिजाइन गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ

चार बर्षदेखि अनशनमा: गंगामाया र नन्दप्रसाद-दम्पती

काठमाडौं- उनका लागि महिना र बारले कुनै अर्थ राख्दैनन् । न कुनै चाडपर्व र उल्लासले नै छुन्छ । वीर असप्तालमा चार बर्षदेखि सरकारी रेखदेखमा अनशन बसिरहेकाी छन् उनी । गोरखा फुजेलकी

मुख्यसचिवका सातबुँदे ‘फ्रेमवर्क’

काठमाडौं- आगामी तीन वर्षका लागि ८६ हजार कर्मचारीको नेतृत्व सम्हाल्न आइपुगेका मुख्यसचिव लोकदर्शन रेग्मीले निजामती सेवालाई रोलमोडलको रूपमा स्थापित गराउने लक्ष्यसहितको सातबुँदे ‘फ्रेमवर्क’ तयार पारेका छन् । कर्मचारीवर्गलाई देश र

सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो

काठमाडौं- राजनीतिक दलका ध्यान आमनिर्वाचनमा केन्द्रित भएका बेला ऊर्जा मन्त्रालयले सम्पूर्ण अध्ययन भइसकेको ६५० मेगावाटको तामाकोसी तेस्रो (अर्ध जलाशययुक्त) आयोजना बिनाप्रतिस्पर्धा रातारात एउटा कम्पनीलाई सुटुक्क दिएको छ । लगानी बोर्डले

पेट्रोलियम पाइपलाइन विस्तार कार्य कहाँ पुग्यो ?

लामो समयदेखि चर्चामा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य अगाडि बढाइने भएको छ । आजको कारोबारमा खबर छ । इन्डियन आयल कर्पोरेसनले यसका लागि आवश्यक पर्ने सबै काम अन्तिम चरणमा पुरयाएसँगै

महरा र पोखरेलले एउटै क्षेत्र रोजेपछि बबण्डर ?

काठमाडौं- २०७४-माओवादी केन्द्र र एमालेका दुई प्रभावशाली नेताले दाङको एउटै क्षेत्र दाबी गरेपछि वाम गठबन्धनलाई तालमेल मिलाउन सकस परेको छ । प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा

मतपत्रमा बबन्डर किन ? के हो मुख्य विवाद ?

काठमाडौं- मतपत्र परिवर्तन गरी अलगअलग छाप्दा निर्धारित निर्वाचन नहुने र संवैधानिक संकट आउने विश्लेषण भइरहेको छ तर एक महिनापछि हुने निर्वाचनका लागि मतपत्र छाप्न सुरु नै भएको छैन, जस्तो आकारमा पनि छाप्न

१ खर्ब ८ अर्बको धान उत्पादन हुने

काठमाडौं, कात्तिक ९ । यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो । अहिलेसम्मको इतिहास

मंसिर १० को चुनाव सर्ला त ?

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले बुधबार कडा आदेश दिँदै भनेको छ कि प्रदेश र प्रतिनिधिसभाको बेग्लाबेग्लै मतपत्र छाप्नु बाध्यकारी छ । अदालतको यो भनाइको स्पष्ट निहीतार्थ यो हो- बेग्लाबेग्लै

केन्द्र र प्रदेशको अलगअलग मतपत्र छाप्नुपरे निर्वाचन गर्न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, ८ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्न नसकिने बताएका छन् । निर्वाचन आयोगले एउटै मतपत्र छाप्ने निर्णय गरेकै

राष्ट्रपतिले दिईन सेना परिचालनको स्वीकृति

काठमाडौं, कात्तिक ८ । राष्ट्रपति विद्या भण्डारीले सेना परिचालनको स्वीकृति दिएकी छन । अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुपमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सोमबार सिफारिस गरेको थियो । उनले आगामी मंसिरमा

बाम गठबन्धन होइन, दाम गठबन्धन हो: विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको एकतालाई दाम गठबन्धनको संज्ञा दिएका छन् । विप्लवले गर्जिंदै भने “यो बाम गठबन्धन होइन दाम गठबन्धन हो” । रुसमा