नयाँ शक्ति अर्घाखाँचीको घोषणा पत्र सार्वजनिक, उमेदवार भन्छन्
कमल बिस्ट /कार्तिक २३ अर्घाखाँची नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । हामी सबैको एउटै रहर धुवाँधुलो रहित अर्घाखाँची हराभरा सहर अनुसार बाँगी खोला












