अर्घाखाँचीमा रोकिएन बाघको आक्रमण, एउटै बालिकालाई २ पटक
कमल बिष्ट /अर्घाखाँची, मंसिर ९- अर्घाखाँची जिल्लाको सदरमुकाम छेउछाउकै बस्तिमा बिगतका केही बर्ष देखि बालबालिका माथी नरभक्षी बाघको आक्रमण निरन्तर जारी रहेको छ । आज पुनः जिल्लाको सदरमुकाम नजिकै सन्धिखर्क वडा












