म इँटा बोक्न पनि तयार छु: ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको शानलाई उठाउन आफू कोदालो खन्न तयार रहेको बताएका छन्। भुकम्प गएको ३ वर्ष पुरा भएको अवसरमा धरहरा क्षेत्रमा आयोजित कार्यक्रममा बौल्दै प्रधानमन्त्री ओलीले
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको शानलाई उठाउन आफू कोदालो खन्न तयार रहेको बताएका छन्। भुकम्प गएको ३ वर्ष पुरा भएको अवसरमा धरहरा क्षेत्रमा आयोजित कार्यक्रममा बौल्दै प्रधानमन्त्री ओलीले

अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने

दाङ । मोटरसाइकल गस्तीमा रहेका एक प्रहरी जवानको मंगलबार राति दुर्घटनामा परि ज्यान गएको छ । अर्का प्रहरी जवान घाइते भएका छन् । बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा

काठमाडौं- ०७४ चैत ९ देखि चलेको कांग्रेस केन्द्रीय कार्यसमितिमा मंगलबार ६ युवा नेताका तर्फबाट गगन थापाले ५१ पाना लामो प्रतिवेदन पेश गरेका छन्। वृद्ध नेताहरु सामान्य राजनीतिक छलकपटभन्दा माथि उठ्न

कमल बिस्ट शिवराज नगरपालिका कपिलवस्तुको शिवपुर खेल मैदानमा सम्पन्न प्रदेश ५ स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि आयोजक शिवशक्ती युवा क्लब शिवपुरले हात पारेको छ । मङ्गलवार सम्पन्न फाइनल खेलमा ॐ नेपलीज

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा

सिन्डिकेट अन्त्यका लागि सरकारी पहलहरू बलियो हुँदै गएका छन्। अघिल्लोसाता संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएका समितिहरू नवीकरण र नयाँ दर्ता नहुने निर्णय गरेको थियो। मंगलबारको मन्त्रिपरिषद बैठकले अत्यावश्यकीय सेवा क्षेत्रमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता मुम्बई इण्डियन्सले पाँचौ हार बेहोरेको छ । यो सिजन खराब लयबाट गुज्रिरहेको मुम्बई मंगलबार राति सनराइजर्स हैदरावादसँग ३१ रनले पराजित हुँदै

कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठकमा युवा नेताहरूले ‘अर्ली महाधिवेशन’ को माग गर्दै नेतृत्वको आलोचना गरेका छन् । ९ चैतबाट जारी बैठक अन्तिमतिर आइपुग्दा ६ जना युवा नेताले ‘निर्वाचन समीक्षा

सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ । सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको

काठमाडौं – तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा तीन चिरा भएको थियो

डोल्पा – हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्जको