प्रदीप गिरीको अवस्था गम्भीर, निधिले भने- चमत्कारको लागि
काठमाडौं–घाँटीमा देखिएको क्यान्सर र निमोनियाले सताएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा थप समस्या देखिएको छ । घाँटीको क्यान्सर शरिरका अन्य भागमासमेत फैलिएकाले अहिले उनको उपचार ललितपुरस्थित












