समाचार Archives - Page 2587 of 3424 - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

किन आए एकैदिन भाजपाका दुई महासचिव नेपाल ?

काठमाडौं–सत्तारुढ भारतीय जनता पार्टीका महासचिव डाक्टर अनिल कुमार जैन काठमाडौं आएका छन् । राज्यसभा सदस्यसमेत रहेका जैन तीन सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै सोमबार बिहान काठमाडौं अवतरण गरेका हुन । भाजपा

पाइलटले रक्सी खाएपछि विमानस्थलमा बबाल !

पाइलटले रक्सी खाएपछि दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाज रोकिएको छ । आइतबार बिहान काठमाण्डुबाट दुबईका लागि उड्ने तयारीमा रहेको जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य

फुपुकै मिलेमतोमा बालिकाको बलात्कार पछी हत्या !

कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको छ। सभामुख कृष्णबहादुर महराले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको

प्रत्येक नेपालीले ३० हजारको ऋण बोकेको देश !

नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१

मन्त्रीले रोके सवारी लाईसेन्स आवेदन

देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ । यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र

विज्ञहरुको टिप्पणी: कुरामा सम्पन्न, काममा बिपन्न सरकार !

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सबै क्षेत्रमा सुशासन कायम राख्ने र आमूल परिवर्तन गर्ने बताउँदै आएका छन्। गठनको पाँच महिना पुग्दै गर्दा सरकारको कार्यशैली

त्रिपाठी समूहलाई किन पार्टीमा भित्र्याउँदै छ नेकपा ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेरसम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको

सरकार पञ्चायत र ज्ञानेन्द्र भन्दा निरंकुश (विज्ञप्ति सहित)

त्रि.वि. सेवा आयोगका सदस्य प्रा.डा.चिन्तामणि पोख्रेललाई बर्खास्त गरेकोप्रति प्रजातन्त्रवादी प्राध्यापक संघले आपत्ति जनाएको छ । सङ्घले आइतवार एक विज्ञप्ति जारी गर्दै सरकारको यस कामको निन्दा समेत गरेको छ । वि.स.२०१६ सालमा स्थापित

कांग्रेसले सभामुखको राजीनामा मागेपछि संसदमा के भयो ?

सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार एक जनाले राजीनामा गर्नुपर्ने भन्ने नेपाली कांग्रेसको मागको सम्बन्धमा सदनमा छलफल हुन नसक्ने स्पष्ट पारेका छन् ।

एम्बाप्पेले यसरी पाए जर्सी नम्बर ७

विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेले ७ नम्बरको जर्सी पाएका छन् । उनलाई पिएसजीले ७ नम्बरको जर्सी प्रदान गरेको हो । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि

सरकारको काम सन्तोषजनक छैन :उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले निजी क्षेत्रको माग अनुसार करको दर घटाउन पहल गर्ने आश्वासन दिएका छन् । सरकारले निर्यातमुखी व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने, उर्जाको क्षेत्रमा प्रशस्त लगानी बढाउन आवश्यक पहल गर्नुपर्नेमा

चेल्सीका स्टार खेलाडी हजार्डको मूल्य २० करोड पाउन्ड

काठमाडौं– चेल्सीका स्टार खेलाडी इर्डन हजार्डको मूल्य चेल्सीले २० करोड पाउन्ड तोकेको छ । लचेल्सीले उनलाई स्थानन्तर सोच बनाएको छ । रसिया विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाएका कप्तान हजार्डमाथि स्पेनिस