समाचार Archives - Page 1778 of 3422 - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

मन्त्री महासेठ जेल जाने, नेकपाकै नेताले गरे खुलासा

जनकपुरधाम : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले नै भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ अब छिट्टै जेल जाने ठोकुवा गरेका छन्। धनुषाको एक कार्यक्रममा नेकपा नेता रामचन्द्र झाले यस्तो

महराको बयान सकियो: आफ्नै बयानले झन् फस्ने खतरा

काठमाडौं- रोशनी शाहीलाई बलात्कारको प्रयासको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादु महराले असोज १२ गते शाहीको घरमै नगएको बताएका छन्। प्रहरीलाई दिएको बयानमा महराले आफू रोशनीको घर नजिकसम्म मात्र

सुन घट्यो, चाँदी घटेन

काठमाडौं : सुनको भाउमा सामान्य गिरावट आएको छ। सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार २ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। सोमबार

दुर्गेश थापा पक्राउ

काठमाडौँ । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको हो । तिहारको सन्दर्भमा निकालेको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता

वृद्धभत्ता दिने उमेरका नेतालाई नेविसंघको सत्ता दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्व बिहीन भएको नौं महिना भइसकेको छ । नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेविसंघ नेतृत्व बिहीन हुँदा निकै ओझेलमा परेको

विप्लव नेकपाको १२ बुँदे निर्णय (विज्ञप्ति सहित)

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले १२ बुँदे निर्णय गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ । पार्टीको आठौं पूर्ण बैठकले उक्त निर्णय गर्दै बैठक सम्पन्न गरेको विज्ञप्तिमार्फत

ओली सरकारका मन्त्री यसरी डुबे भ्रष्टाचारमा चुर्लुम्म: यस्ता छन प्रमाण

नेकपा नेतृत्वको सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रण हुने जनअपेक्षा थियो । तर सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा निर्लिप्त भएका कारण भ्रष्टाचार झन् बृद्धि भएको छ । भौतिक पूर्वाधार तथा यातायात, सहरी

आइजिपी खनालमाथि कारबाहीको सिफारिस

काठमाडौं- कुमार पौडेल ‘इन्काउन्टर’का नाम फेक इन्काउन्टर रहेको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्षले प्रहरी भित्र खलबल मच्चिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई प्रहरीले समातेर इन्काउन्टर गरको

आलमले पोलीग्राफ टेस्ट गर्न मानेनन: कसैलाई नचिनेको बयान

काठमाडौं- १७ जनाको क्रूर हत्याको आरोपमा हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्। घटनाका बारेमा साँचो-झुटो के बोल्यो भन्ने पत्ता लगाउन प्रयोग गरिने

प्रसूति अस्पताल: सेवा होइन, पीडा र समस्या मात्र पाइन्छ

काठमाडौं- थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बिरामीले सहज रूपमा सेवा पाउन नसक्दा सास्ती बेहोर्न बाध्य छन् । बिरामी उपचारका लागि टाढाटाढाबाट अस्पताल आउने गरे पनि सहज रूपमा सेवा पाउन

विप्लवले बर्खास्त गरेलगत्तै पक्राउ परे लोहनी

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनीलाई पदबाट बर्खास्त गरेलगत्तै प्रहरीले पक्राउ गरेको छ । लोहनीलाई प्रहरीले भरतपुरस्थित उनकै घरबाट मंगलबार पक्राउ गरेको हो । प्रहरीले अहिले

एक्लिंदै ओली: झलनाथ खनाल पनि ‘फायर’

काठमाडौं- नागढुंगा–सिस्नेखाला २.६८ किलोमिटर सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । साढे ३ वर्षमा निर्माण सक्ने गरी सुरुङमार्गको सोमबार निर्माण शिलान्यास गरिएको हो । ‘ऊर्जा, खानेपानी, सिँचाइका लागि हामीले नहर