समाचार Archives - Page 1676 of 3422 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

५ नम्बर प्रदेशको राजधानी सार्ने प्रपञ्च भए सह्य

बुटवल- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँणले ५ नम्बर प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्ने बताएका छन् । राजनीतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले बुटवल नै

अमेरिका बन्यो विश्वकै ठूलो तेल उत्पादक राष्ट्र

एजेन्सी-अमेरिका विश्वकै ठूलो तेल उत्पादक मुलुक भएको छ । अमेरिकामा तेल उत्पादनमा भएको तीव्र विस्तारले दैनिक १ करोड २० लाख ब्यारेल तेल उत्पादन भएपछि यो मुलुक विश्वकै ठूलो तेल उत्पादक

अब ट्राफिक नियम तोडे सिधै ५ हजार जरिवाना

काठमाडौं- सवारी धनीले अहिले प्रहरीले लिने जरिवाना बढी भएको आवाज उठिरहेका बेला यातायात व्यवस्था विभागले भने सिधै ५ हजार रुपैंया लिने प्रस्ताव गरेको छ। विभागले ट्राफिक नियम उल्लंघन गर्ने जो

मकवानपुरमा जहाज खसेको आशंका: आगोको मुस्लो देखियो

काठमाडौं- मकवानपुरमा क्षेत्रको आकाशमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका–१२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमानामा झण्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको स्थानीयले जानकारी दिएका छन् ।

नेपाली मोडलको भारतमा बली दिने गोप्य योजना: सात जना पक्राउ

काठमाडौं- भारतको एक धार्मिक आश्रममा बली दिन लागिएकी एक नेपाली युवती बच्न सफल भएकी छन् । नेपाली युवतीलाई भारतमा लगेर बली दिन लागिएको कुरा थाहा पाएको प्रहरीले उनीहरुको योजना विफल

अमेरिकाबाट ११५ नेपाली निष्काशित

बीबीसी- अमेरिकाले यो वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा ११५ जना नेपालीलाई फर्काएको अधिकारीहरूले बताएका छन्। बुधवार पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाण्डू ल्याएर छाडेको नेपाल प्रहरीले जनाएको छ।

सभामुख सुवास नेम्वाङलाई बनाउने सहमित

काठमाडौं । तत्कालीन सभामुख कृ्ष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पुर्पक्षका लागि थुनामा भएपछि सभामुख पद रिक्त छ । सभामुख पद रिक्त हुँदा संसदका कतिपय कामहरु अघि बढ्न सकेका छैनन् ।

गोप्य यौन क्लब: पुरुषलाई प्रवेश निषेध, उत्तेजक पार्टी गर्छन महिला

एजेन्सी, इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन्

रुकुमको एक वडा कार्यालयमा आगजनी: सबै सामाग्री नष्ट

काठमाडौं- रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० नम्बर वडा कार्यालयमा मंगलबार राती अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयमा तोडफोड गरी त्यहाँ रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायत सामान जलाएको प्रहरीले

सरकारमा जान राजपा नेपालका आधा दर्जन सर्त

काठमाडौं- समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपाले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री केपी ओलीसँग केही शर्तहरु अगाडि सारेको छ। मंसिर ३० गते प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा प्रधानमन्त्री ओलीसहित नेकपा नेताहरु

तोलामा १२ सय बढ्यो सुनको मूल्य

काठमाडौं- सुनको मूल्य एकाएक बढेको छ । केहिदिन स्थिर रहेको सुनको मूल्य तीन दिनमै प्रतितोला १२ सय रुपैयाँले बढेको छ। तीन दिनअघि अर्थात् गत आइतबार ७१ हजार ६ सय रुपैयाँमा

पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठानले दियो गुल्मीमा एम्बुलेन्स

देबेन्द्र केसी/नयाँ दिल्लीपण्डित बेणीमाधव पौड्याल प्रतिष्ठानले गुल्मीमा एम्बुलेन्स हस्तान्तरण गरेको छ । सामाजिक क्षेत्रमा परोपकारी कार्य गर्ने ध्येयले स्थापना गरिएको ‘पण्डित बेणीमाधव पौड्याल प्रतिष्ठान’ ले गुल्मी जिल्लाको सुदुर पुर्वको कालीगण्डकी