समाचार Archives - Page 1650 of 3422 - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

अस्ट्रेलिया डढेलोको कथा: पक्राउ परेका एक युवा र

एजेन्सी- पृथ्वीको दक्षिणी गोलार्द्धमा पर्ने अस्ट्रेलियाका जंगलहरूमा आगलागी भइरहने खबरहरू खासै नौला होइनन् । अस्ट्रेलियामा यतिवेला गर्मीयाम चलिरहेको छ । घना जंगल भएको त्यो भूगोल गर्मीयाममा साना–ठूला आगालागीका घटनाबाट आक्रान्त

२ करोडको सुन्तला बेच्ने त्यो गाउँ रैनादेवी छहरा

काठमाडौँ- रैनादेवी छहरा–४ सुन्तलावासका युवा कमल घिमिरेलाई सुन्तला बजार पठाउन हतारो छ । उनको परिवार सुन्तला बगानमा खटिएको छ । टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने काममा उनीहरू लागिपरेका

दिलीप महतो हत्याको दर्दनाक कथा: दानवहरूको त्यो हर्कत

काठमाडौं- दिलीपकुमार महतोलाई दर्दनाक तरिकाले हत्या गरेको खुलेको छ । खोलाकाे अवैध उत्खननको विरोध गरेका कारण दिलीपकुमार त्यहाँका केही व्यक्तिले पहिले फलामको लिभरले कोखामा घोचेर घाइते बनाएपछि खोलामा सुताई टिपरले

आयल निगमका कर्मचारीलाई ४ करोड बोनस

काठमाडौं- नेपाल आयल निगमले ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको छ। निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५–७६ को

कतार जानेभन्दा फर्कने कामदार बढी

काठमाडौं- विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वेदश फर्कनेको संख्या बढी रहेको देखएको छ। कतार जाने भन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले

अबको मुख्यसचिव को ? प्रेम कुमार राईको ‘च्याप्टर क्लोज’

काठमाडौं- छ महिना अगाडिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास प्राप्त सचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागेको चर्चा निकै चलेको थियो। गत साउन २१ मा राईभन्दा वरिष्ठ सचिवत्रय अर्जुनकुमार कार्की,

काठमाडौंका नामी ६ अस्पतालको पर्यटक लुट्ने धन्दा: बिरामी जाँचेको छ हजार

काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही

डोनाल्ड ट्रम्पले किम जोङलाई यसरी दिए जन्मदिनको शुभकामना

सियोल- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेको शनिबार उत्तर कोरियाली अधिकारीले बताएका छन्। उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली

क्रियाशिल दलित पत्रकार संघ कैलालीको अध्यक्षमा महेश महर

कैलाली । क्रियाशील दलित पत्रकार संघ नेपाल कैलाली शाखाको प्रथम जिल्ला भेला कैलालीको धनगढीमा सम्पन्न भएको छ । शुक्रबार धनगढीमा सम्पन्न प्रथम जिल्ला भेलाले महेश महरको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार

प्रचण्डलाई लक्षित गर्दै पूर्वराजाले भने: ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै राजनीतिक दल र नेताहरूलाई लक्षित गर्दै सत्य कहिलै नहार्ने बताएका छन् । उनले देशको सबै भू-भाग रक्षा र नेपालीको समृद्धिका

गोंगबुमै हतियारको खरिदबिक्री: दुई पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौँको गोंगबुबाट दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो विशेष सुराकीका आधारमा गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६ सिरहाका ४१

रेणु दाहालले गरिन प्रचण्डबारे गम्भीर खुलासा

काठमाडौं- प्रचण्डपुत्री तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा अध्यक्ष प्रचण्ड मुलुकको कार्यकारी अधिकारसहितको प्रमुख बन्नुपर्ने बताएकी छिन् । प्राईम टाईम्स टेलिभिजनबाट राती आठ बजे प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’