समाचार Archives - Page 1065 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

मन्त्रीस्तरीय बैठक बस्दै: सीमाबारे कुरा नगर्ने भारतको संकेत

नयाँदिल्ली- नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार दिल्ली आइपुगेका छन् । भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई

ट्रम्पविरुद्ध लागेका सांसदलाई ‘सुरक्षा खतरा’

बीबीसी- अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्‌मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ। तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको

महिना पुग्न लाग्दा पनि अलमलमै सर्वोच्च: संसद पुनर्स्थापना रोचक मोडमा

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ संवैधानिक र बृहत् पूर्ण इजलासमध्ये कुनमा गर्ने भन्ने विषयमा टुंगो लगाउन अझै केही समय लाग्ने भएको छ । बुधबारको सुनुवाइमा कुन इजलासमा

नयाँ मोर्चाको तयारी: देउवा र प्रचण्ड-नेपालको गोप्य छलफल

काठमाडौँ- नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

कसले लग्यो जी न्युजको टोली कालापथ्थर ? सिम्रिक एयरको यस्तो बदमासी

यता, विनाअनुमति कालापत्थर पुगेर भिडियो छायांकन गरेको पुष्टि, कारबाही गर्ने निकुञ्ज विभागको तयारी काठमाडौं- ‘माउन्ट एभरेस्टको नाम परिवर्तन गर्ने मात्र होइन, सर्वोच्च शिखरमा भारतले दाबी ठोक्नुपर्छ’ भन्ने भारतीय च्यानल जी

प्रहरीको निर्वाचन तयारी समिति गठन: पोखरेलको नेतृत्व, ३७ सदस्य

काठमाडौं- नेपाल प्रहरीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय

नेपाली मिडियाले समाचार बंग्याएको सुधिर चौधरीको आरोप

काठमाडौं- भारतीय टीभी च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपाली मिडियालाई दोष लगाएका छन् । चौधरीले आफूले प्रसारण गरेको सगरमाथासम्बन्धी सामग्री नेपाली मिडियाहरूले म्यानुपुलेट गरेको आरोप लगाएका छन् । आफूले

ओलीले भारतको डिजाइनमा संसद् विघटन गरेको भेटिएको छ: प्रचण्ड

काठमाडौं- नेकपाको प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनमा भारतीय भूमिकाबारे प्रधानमन्त्री केपी ओलीसँग जवाफ मागेका छन् । संसद् विघटनको झन्डै एक महिना पुग्नै लाग्दा प्रचण्डले सार्वजनिक रूपमै

भारतीय खेल: मोदीले इपिजी प्रतिवेदन भुझ्नै नमान्नुको कारण यस्तो

काठमाडौं- विगत अढाई वर्षदेखि नेपालले हरेक औपचारिक राजनीतिक र कूटनीतिक संयन्त्रमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न भारतसँग आग्रह गर्दैै आएको छ । तर, भारतले चासो नै दिएको छैन।

निर्वाचन आयोगलाई ओलीको जवाफ: प्रचण्ड समूहलाई आधिकारिकता नदिनु

काठमाडौं- नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समुहले निर्वाचन आयोगलाई पत्र पठाएको छ । पत्रमा नेकपासँग राजनीतिक रुपमा विभाजित भएर गएको पुष्पकमल दाहाल प्रचण्ड समूहले बैधानिकता नपाउने दाबी

एनसेलबाट तत्काल कर अशुली नगर्नु: सर्वोच्च अदालत

काठमाडौं- सर्वोच्च अदालतले एनसेलबाट तत्काल आयकर अशुली नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो । ठूला करदाता कार्यालयले गरेको कर

निर्वाचन आयोगलाई पत्र: ओलीलाई हटाएर नेपाललाई अध्यक्ष राख्नु

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई पत्र बुझाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तरिम विधानअनुसार कारबाही गरिएकाले अनुसूचीअनुसार सुधार, आधिकारिकता दाबी आवश्यक नरहेको बताएको छ । केही दिनअघि आयोगले