समाचार Archives - Page 1064 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

यान्छी झनै सक्रिय: राष्ट्रपति निवासमै २ घण्टा छलफल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भैसक्दा समेत चीन भने मिलाउने अथक प्रयासमा जुटेको छ । शुक्रबार मात्र चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो भेटवार्ता गरिन। चिनिया राजदूत

टोपबहादुरलाई कुलमान र जनार्दनको डाहले भतभती पोल्छ

काठमाडौं- ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आफ्नो अघिल्लो कार्यकालबाट नेपालमा लोडसेडिङ अन्त्य गरेको फेरी पनि दाबी गरेका छन् । तर उनको कार्यकालमा नेपालमा सबैभन्दा बढी समय लोडसेडिङ हुने गरेको

रहस्यमय बन्दै संसद विघटन: अदालतभित्रै राजावादी सक्रिय

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन रहस्यमय बन्दै गैरहेको छ । नेकपाकै एक पक्ष शसक्त आन्दोलनमा जाने तयारी गर्दैगर्दा अदालतमा बहसले फरक मोड लिएको छ । सुरुआतमै

विप्लवद्वारा माघ १० गते नेपाल बन्दको घोषणा

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द घोषणा गरेको छ । विप्लव समुहले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्दै माघ १० गते नेपाल बन्द गर्ने घोषणा गरेको हो । माघ

नेकपाको स्थायी कमिटी बैठक बस्दै: नयाँलाई जिम्मेवारी दिइने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । नेकपाको जनवर्गीय कार्यालय पेरिसडाँडामा बैठक बस्दैछ । समान वरियताका दुई जना अध्यक्ष रहेकाले यस पटकको बैठकको अध्यक्षता पुष्पकमल

यसरी देश बन्दैन, प्रणाली नै फेरौँ: माधव नेपाल

काठमाडौं- प्रचण्ड–नेपाल पक्षका नेकपा अध्यक्ष माधवकुमार नेपालले देशको सिंगो प्रणली नै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । बिहीबार काठमाडौंमा ‘जब फेयर २०२१’ को उद्घाटन गर्दै नेपालले सिंगो देश बनाउने

आजपनि सर्वोच्चमा संसद विघटनविरुद्ध गरमागरम बहस हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा परेका रीटहरु माथि आज पनि सुनुवाई हुँदैछ। बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा रीट निवेदकका तर्फबाट ७ जनाले बहस गरिसकेका छन् । सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल,

फेरि भोक हड्ताल गर्ने अन्ना हजारे तयारी: मोदीमाथि आरोपै आरोप

काठमाडौं- भारतका भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन । फेरि भोक हड्ताल गर्ने चेतावनी दिँदै हजारेले मोदीलाई पत्र लेखेका हुन् । उनले किसानहरुका मागहरु पूरा

‘प्रचण्ड-माधवभन्दा केपी ओली असल’

काठमाडौं- चोटिला लेखक खगेन्द्र संग्रौलाले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको ढुलमुले बानीको कडा आलोचना गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता साझेदारीको प्रस्ताव गरेको भन्दै उनले प्रचण्ड

देउवाले खोजे नेकपा फुटेको प्रमाणपत्र: सबै विकल्पमा छलफल

काठमाडौं- नेकपाका दुवै समूहले सत्ता साझेदारीसहित सहकार्यको ‘अफर’ गरे पनि तत्काललाई कांग्रेस तटस्थ बस्ने भएको छ। कांग्रेसले सहकार्यका लागि पहिला नेकपा विभाजनको आधिकारिता खोजेको छ । संसद् विघटनसँगै प्राविधिक रूपमा

नेकपाका दुबै समुहको फरक-फरक रणनीति

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने

पोर्चुगलमा फेरि देशव्यापी लकडाउन: चुनाव समेत प्रभावित

काठमाडौं- पोर्चुगल सरकारले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ। कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि युरोपेली मुलुक पोर्चुगलले लकडाउन घोषणा गरेको हो। लकडाउन घोषणा गर्दै प्रधानमन्त्री एन्टोनिओ कोस्टाले नियम प्रष्ट भएको