समाचार Archives - Page 1007 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

जसपा पनि ओलीलाई हटाउने लाइनमा

काठमाडौं- जनता समाजवादी पार्टीले माओवादी केन्द्रसँग मिलेर सरकार निर्माण गर्नुपर्ने प्रस्ताव नेपाली कांग्रेससँग राखेको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस नेताहरुसँगको छलफलमा जसपाका नेताहरुले माओवादी केन्द्रसँग मिलेर नयाँ

बादल, टोपबहादुर र लेखराजले पार्टी छाड्दा खुशी भए प्रचण्ड

बुटवल – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपा ओलीको पछाडी लागेका माओवादी नेताहरूलाई आफैले पनि ल्याउन नचाहेको बताएका छन् । प्रचण्डले ओलीतिरै बस्न नेताहरूलाई आग्रह गरेका छन् ।

ओलीसँग छुट्टिएर अरु पार्टीहरूसँग एकता गर्ने वामदेवको घोषणा

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टीएर अब अरु पार्टीहरूसँग एकताको प्रयास गर्ने बताएका छन् । ओलीले आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यको मात्रै बैठकबाट आज निर्वाचित

माधव नेपाल पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक डाकेर एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार नेपाल

ओलीको ठट्यौली: माधव नेपाल हराउनु भयो, केहि खबर छ की ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्टा गर्दै माधवकुमार नेपालमाथि व्यंग्य गरेका थिए । शुक्रबार नेपाल पक्षलाई सुइँको सम्म नदिएर आफ्नो विपक्षमा लाग्ने सबैलाई

देउवा र जसपाका नेताबीच बुढानिलकण्ठमा छलफल

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच वार्ता शुरू भएको छ । वार्ताका लागि जसपाका नेताहरू सभापति देउवाको बूढानीलकण्ठ निवास पुगेका छन् । देउवा भेट्न

माधव नेपालमाथि ओलीले बर्साए कारबाहीको डण्डा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र उनी पक्षीय नेताहरूमाथि कारबाहीको डण्डा चलाएका छन् । सर्वोच्च अदालतले नेकपा खारेज गरी पुरानै पार्टीलाई पुनर्स्थापित

प्रधानमन्त्री ओलीले दिए ईश्वर पोखरेललाई यस्तो निर्देशन

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव ईश्वर पोखरेललाई पार्टीका सबै पक्षलाई बोलाउन निर्देशन दिएका छन् । ओलीले केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल,

एमालेमा गएपछि बादल र भट्ट मालामाल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा गएपछि रामबहादुर थापा बादल र लेखराज भट्टलाई चिट्ठा परेको छ । एमाले ओली पक्षले डाकेको बैठकले माधव नेपाल समुहका सबै नेताहरूको पद खोसेको छ भने बादल

नेकपा एमालेमा भाँडभैलो

काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(एमाले) पुनर्स्थापित गरेपछि पार्टीमा भाँडभैलो देखिएको छ । ओलीपक्षले औपचारिक बैठक नै नडाकी, माधव नेपाल पक्षलाई थाहै नदिई महत्वपूर्ण निर्णय गरेपछि अन्तसंघर्ष चर्किएको छ ।

नेपाल पक्षका सबैको जिम्मेवारी खोसियो: ओलीले तोके सातै प्रदेश इन्चार्ज

काठमाडाैं- सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका सम्पूर्ण नेताहरूको जिम्मेवारी खोस्दै सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले प्रदेश १

भर्‍याङ मात्रै नबन्ने, अब सरकारको नेतृत्व लिने: जसपा

काठमाडौं- जनता समाजवादी पार्टीका सांसदहरुले आफ्नो पार्टीले सरकारको नेतृत्व लिन तयार हुनुपर्ने भन्दै अरूलाई सहयोग मात्रै गर्न नसकिने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको जसपाको बैठकमा सांसदहरुले