
चिकित्सकलाई बेवास्ता गरिने राज्यमा महामारी कति चुनौतीपूर्ण ?
-डा. विनय राज काफ्ले कोरोना भाइरसको महामारीले समग्र विश्वलाई स्वास्थ्य क्षेत्र पुनर्निर्माणको आवश्यकता महसुस गराएको छ। केही महिना अघि सम्म सम्पन्नताका सूचकका रूपमा लोकप्रिय ‘विकास’का परिभाषाहरू आज सूक्ष्म भाइरसका टुक्राका