नेपाली जनसम्पर्क समिति मकाउ चौथो वर्ष पुरा गरी
कर्ण बहादुर अधिकारी मकाउ,चीन। नेपाली काँग्रेस पार्टीको विदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति मकाउ आजको मितिबाटै पाँचौ वर्षमा प्रवेश गरेको छ।सन २०१३ को जुन १४का दिन नेपाली काँग्रेसका पूर्व महामन्त्री












