बुटवलका सडकमा सन्नाटा (फोटो फिचर)
बुटवल,२१ मंसिर, सात दिनदेखी आन्दोलनको तडक-भडक देखिएको बुटवलमा आज सन्नाटा देख्यौँ केही समयपछी आन्दोलनको कार्यक्रम सुरु हुने भनिएको छ। सबैजसो सडक खाली देखिएका छन।