फिचर Archives - Page 2 of 6 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रचण्डले चलाएको दुईधारे तरवार : महाभियोगले ओली ‘घाइते’,

मोति खनाल प्रतिनिधि सभाको बुधवारको बैठकमा एमसीसी टेबल हुन नसकेपछि केही कांग्रेस सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई धोका दिएको आरोप लगाए । अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा

गठबन्धनको शक्ति र प्रतिपक्षीको नियतबीच अल्झिएको निर्वाचनको नियति !

-सुरेन्द्र नेपाल श्रेष्ठ अहिले स्थानीय निर्वाचनको मिति तय गर्नेबारे सबै तिर तर्कवितर्क चलिरहेको छ । राजनीति गर्नेहरुले आफ्ना केही स्वार्थहरु हेर्नु स्वाभाविक नै हो । कानुन व्यवसायीहरुले पनि आफूले लिने

चुनावमा एमालेलाई ‘जिरो’ बनाउन गठबन्धनका ३ रणनीति

निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून र ऐनमा भएको छिद्रलाई प्रयोग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा रहेको

प्रचण्ड र नेपालको ‘किचकिच’ले देउवालाई गठबन्धन घाँडो !

मंगलवार बसेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी लामो छलफल भयो । आफ्नो पार्टीको संरचना गाउँ र वडा तहसम्म बिस्तार हुन नसकेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानले दिएको

धुर्मुस-सुन्तलीको ‘ठगी यात्रा’ : सम्पत्ति जोडे, रंगशाला छोडे !

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीपश्चात सिताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली तनावमा छन् । आयोजना बीचमै

चर्चामा आलेको सातौं गियर : ‘स्पीड ब्रेकर’ तहसनहस !

गत सालको पुस १० गते पहिलोपटक मन्त्री बन्दा प्रेम आलेको छबी विवादित थियो । प्रतिनिधि सभाको असंवैधानिक विघटनसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्तार गरेको मन्त्रिपरिषदमा आले वनमन्त्री बनेका थिए

मैले गरेको त्याग सुविधा र पदको लागि थिएन

कुनै समय नेपालमा गणतन्त्र आउँछ भन्ने गथ्र्यौं। त्यही ढंगले हामीले संगठन निर्माण गरिरहँदा जनातको बीचमा जाँदा त्यो हौसला प्रदान गथ्र्यौं– सधैंभरि यस्तो स्थितिमा रहनुपर्दैन, हाम्रो देश एक दिन परिवर्तन हुन्छ। गरीबहरूले

सर्वोच्चको त्यो रोचक सवाल जवाफ, …अनि झोक्किदै निस्किए राणा

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो । संवैधानिक इजलासमा बहस सुरू भएकै दिनको एउटा दृश्य स्वाभाविक भन्दा अल्ली फरक देखियो । यस्ता

कस्तो बनाउलान् प्रधानन्यायाधीशले संवैधानिक इजलास ?

काठमाडौं- मन्त्रिपरिषदको सिफरैमा मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेपछि विघटित संसदलाई पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री घोषणा गर्न विपक्षी गठबन्धनले रिट दायर गरेपछि अहिले

भारतीय दूतावास र बालुवाटारको चक्कर काट्दै दिन बिताउँछन् ठाकुर र महतो

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोको आजकालको दैनिकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर घन्टौं बिताउने र भारतीय दूतावासमा घन्टौं बिताउने बनेको छ

कोरोना भन्दा समाचारको आतंकले मार्ने भयो

डा. गोविन्द शरण उपाध्याय तपाईं के गर्नुहुन्छ नि ? भारतीय जनतालाई कोभिडले निकै दुख दिएको खबर त्यहाँका संचारमाध्यमहरूले ‘सनसनी र अत्यासलाग्दो’ तरिकाले प्रस्तुत गरिरहेका छन् । ती समाचारहरूले कोरोनाको डरलाई

कुहिरोको काग नबनोस काँग्रेस

-मधु ज्ञवाली- पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समेतको मिलि भगतमा असंबैधानिक `कु´ मार्फत आफ्नै पार्टिको स्पष्ट बहुमत रहेको संसद बिघटन गरेसँगै नेपालको राजनिति एकाएक तातेको छ ।