बुटवल घटनामा गृह मन्त्रालयको निष्कर्ष: प्रहरीले आत्मसुरक्षाको लागि
काठमाडौं – केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आत्मसुरक्षाको निम्ति प्रहरीले गोली चलाएको निश्कर्ष निकालेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार बिहान बोलाएको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठक












