रोशनी शाहीले प्रहरीमा निवेदन दर्ता गरिन्
काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर मिडियामा आएकी महिलाले प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।









