आङ सान सूची नेपाल आउंदै: यस्तो छ तयारी
काठमाण्डौ – सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन












