पशुपतिमा दाहसंस्कार बन्द: कर्मचारी आन्दोलनमा
काठमाडौं- सेवा सुविधाका विभिन्न माग राख्दै पशुपति आर्यघाटका कामदारहरु बुधबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। आर्यघाटमा कालो ब्यानर टाँग्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले आफ्ना माग पूरा नहुन्जेल बुधबार बिहान ६ बजेदेखि












