आफ्नै साथीको बहिनी बलात्कार गर्ने अखिल नेतालाई दश
काठमाडौं। अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। राईमाथि आफ्नै साथीकी बहिनीलाई जवर्जस्ती करणी गरेको आरोप लागेको छ












