
यतिसम्म गर्दा पनि भेला रोक्न सकेनन् देउवाले
काठमाडौं- कांग्रेस पार्टी मुख्यालयमा संस्थापनइतर पक्ष सोमबार जिल्ला सभापतिको भेलामा जुट्दै गर्दा बूढानीलकण्ठमा बसेर सभापति शेरबहादुर देउवा त्यसलाई रोक्न हरतरहको प्रयत्न गर्दै थिए। देउवाले बिहानै महामन्त्री शशांक कोइरालाई फोन गरेर