
देव गुरुङले भने: सभामुखको बिषयमा पार्टीले निकास दिन
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वारनै बन्न नपाउने दाबी गरेका छन्। सोमबार रिपोर्टर्स