एनआरएनको नागरिकता विधेयक पारित गर्न पन्तको जोड: प्रधानमन्त्रीले
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त सहितको टोलीलाई भेटेका छन् । भेटका क्रममा प्रधानमन्त्रीले गैरआवासीय नेपालीहरूका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्।