बास्कोटामाथि छानबिन नगर्न प्रधानमन्त्रीको उर्दी
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै छानबिन गर्ने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा