
पार्टी फुटेपनि काङ्ग्रेससँग सरकार चलाउने ओलीको तयारी
काठमाडौं- नेकपा नेताहरु हतारमा निर्णय गर्छन्, फुर्सदमा झगडा। पछिल्ला घटनाक्रमले यो कथनलाई अझ पुष्टि गर्छन्। हतारमा पार्टी एकता गरेर हुनुपर्छ, यो प्रक्रियाले अझैसम्म पूर्णता पाएको छैन। बरु सत्ताको छिनाझपटी सतहमा