
काभ्रेमा अनिश्चितकालका लागि कर्फ्यु आदेश
काठमाडौँ – काभ्रेको पनौतीमा अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको छ । टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेपलाञ्चोकको पनौतीमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।