
सीमामा अलपत्र सबैलाई नेपाल ल्याउन सरकारलाई सर्वोच्चको आदेश
काठमाडौं- सीमा क्षेत्रमा अलपत्र परेका सबै नेपालीलाई नेपाल ल्याउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतले सीमामा रोकिएका सबै नेपाली नागरिकलाई नेपाल ल्याउन र नेपाल ल्याएपछि अनिवार्य रूपमा