प्रमुख समाचार Archives - Page 659 of 880 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

गगन थापाले प्रधानमन्त्री ओलीलाई भने: ‘आफै चोर आफ्नै

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफै गल्ती गरेर अरूलाई दोष थोपरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर सामाजिक सञ्जालमा टिप्पणी

लकडाउन: मजदुरको लागि भोकै सुत्न बाध्य पार्ने सत्रु

काठमाडौं- उद्योग, कलकारखाना, यातायात र होटल बन्द भएर लाखौं श्रमिक बेरोजगार भएको डेढ महिना पुग्नै लागेको छ । तर, सरकारले श्रमिकलक्षित राहत कार्यक्रम ल्याउन नसकेकोमा अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन्

राष्ट्रपतिको सन्देश: श्रमजीवीको श्रम अधिकार सुनिश्चित होस्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना

अस्थिरता ल्याउने प्रयास सफल हुन दिइने छैन: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता निम्त्याउन गरिएका प्रयासलाई सफल हुन नदिइने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विकसित

श्रमजीवी जनताको जीवनरक्षाका लागि सबै लागौँ: प्रचण्ड

काठमाडौँ- १३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहेका श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज जारी

रोल्पा तनावग्रस्त: अर्को बम पनि भेटियो, पुरै गाउँ शोकमा

दाङ- रोल्पामा अर्को बम पनि भेटिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं- ७ गैरीगाउँको घटनास्थल अहिले सिल गरिएको छ । जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट गएको प्रहरीको

पृथ्बी गुरुङ भन्छन: वामदेवलाई प्रधानमन्त्री बनाउन दिन्नौँ

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले वामदेव गौतम कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् । उनले हालको लागि गौतमको लागि कुनै पनि सम्भावना बाँकि नरहेको दाबी समेत गरेका

पेचिलो बन्दै नेकपा विवाद: प्रधानमन्त्री ओलीलाई माधव नेपालले दिए काउन्टर

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिएका छन् । नेता नेपालले आफू पार्टीको तेस्रो अध्यक्ष नबन्ने बताउँदै प्रधानमन्त्री ओलीलाई यस्ता उधारो

शिर्ष नेता रनभुल्ल: नेकपाभित्र ओलीको विकल्प कोहि रहेनछ

काठमाडौं- सत्ता र पद जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र वामदेव गौतमलाई गोटी बनाएर अगाडी बढ्ने योजनामा रहेको नेकपा भित्रकै एक खेमाले निष्कर्ष निकालेको छ । निकै ठुलो

रोल्पामा बम विष्फोट: चार बालबालिकाको मृत्यु

काठमाडौं- रोल्पामा बम बिस्फोट भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बम विस्फोट भएको बताइएको छ । विष्फोटमा परी चार जना बालबालिकाको मृत्यु भएको छ।

एसईई परिक्षा जेठको अन्तिम साता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले यस्तो सिफारिस गरेको हो । अब

अछाममा कोरोनाको आशंका गरिएकी महिलाको मृत्यु

अछाम- कोरोनाको आशंकामा जिल्ला अस्पताल अछामको आईसोलेशन वार्डमा भर्ना गरिएका एकजना महिलाको मृत्यु भएको छ । वैशाख १५ गते बिरामि भएर आईसोलेशन वार्डमा भर्ना गरिएका मंगलसेन नगरपालिका ५ निवासी ५१