अन्य काम सेनालाई जिम्मा दिएर सीमाभरि प्रहरी तैनाथ
काठमाडौं – गृहमन्त्रालयले कारागार, विकास निर्माण आयोजना लगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने निर्णय गरेको छ । आज गृहमन्त्री