
प्रधानमन्त्री ओलीलाई काउन्टर: स्थायी कमिटीको अनौपचारिक बैठक धुम्बाराहीमा
काठमाडौं- स्थायी समिति बैठक राख्ने मुद्दाबाट एक्कासी पछि हटेका प्रधानमन्त्री ओलीलाई काउन्टर दिन सत्तारुढ नेकपाको स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ । औपचारिक बैठक राख्न आनाकानी