
दुई दिन काठमाडौं लकडाउन खुकुलो बनाउनुको उपहार: ३
सरकारले सुरक्षित रहेको भन्दै २ दिन लकडाउन खुकुलो पारेलगत्तै काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रिमत भेटिएका छन्। पेप्सीकोलाका संक्रमित निको भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणमुक्त घोषणा गरेकाे उपत्यकामा