प्रमुख समाचार Archives - Page 640 of 880 - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

काठमाडौंबाट चितवन गएकी महिलामा कोरोना संक्रमण

काठमाडौं- कोरोना संक्रमण भएकी चितवनकी महिला काठमाडौंबाट चितवन पुगेको खुलेको छ । शनिबार पुष्टि भएका ९ संक्रमितमध्ये एक जना चितवनकी महिला पनि छन् । यसअघि चितवनमा अरु दुई जनामा कोरोनाभाइरस

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस

गगनको व्यंग्य: यो वर्ष त देशमा चमत्कार, धन्यवाद मेरो सरकार

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले कोरोना भाइरसको प्रभावलाई सही मूल्यांकन नगरी नीति तथा कार्यक्रम

दाङ घर बताइएका सङ्क्रमित टिचिङ अस्पतालका स्टाफ: बिरामीको उपचार गर्दा संक्रमण

काठमाडौं- पछिल्ला सङ्क्रमितहरू मध्ये दाङ घर बताइएका कोरोना सङ्क्रमित काठमाडौंस्थित शिक्षण अस्पतालका कर्मचारी रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार साँझ सार्वजनिक विवरणमा दाङ तुलसीपुर-७ का भनिएका ति

बिरामीको औषधिमा समेत बेइमानी गर्नेले भ्रष्टाचार रोक्छु भन्नु जनता ठग्ने धन्दा: डा. लोहनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्दै लोहनीले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम झारा टार्ने काम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा एक ट्वीट गर्दै

को हुन् दाङ जिल्लामा पहिलोपटक भेटिएका दुई सङ्क्रमित ?

दाङ- पहिलो पटक दाङको गढवामा दुई युवामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म अछुत रहेको दाङ जिल्लामा पनि त्रास बढेको छ । गढवा गाउँपालिकाका निवासी २३ वर्षीय र

काठमाडौंमा बालकसहित थप ९ जना संक्रमण पुष्टि: दाङमा पनि भेटिए

काठमाडौं- काठमाडौंका ७ वर्षीय बालकसहित थप ९ जनालाई कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित पर्सा, उदयपुर र दाङमा थप ९ जनालाई

काठमाडौं महानगरका ३१ कर्मचारीमा कोरोनाको आशंका: आरडीटीमा पोजेटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुखले

काठमाडौंका गल्लीमा निस्किन पनि प्रतिबन्ध: पक्राउ गर्न निर्देशन

काठमाडौं- काठमाडौंमा अब बिना काम मूल सडकबाहेकका गल्लीमा निस्किए पनि मानिसलाई पक्राउ गरिने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकाली लकडाउन कार्यान्वयनमा थप

कोरोनाविरुद्धको खोप सफल भएको अक्सफोर्ड विश्वविद्यालयको दाबी

एजेन्सी- बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको

सरकारको नीतिका कारण कोरोना संक्रमण फैलन पाएन: राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको नीतिका कारण नेपालमा कोरोना संक्रमण फैलन नपाएको बताएकी छन्। शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले

अब लकडाउनमा नयाँ नियम

काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय