
अर्घाखाँचीमा पहिलोपटक भेटीए दुई जना कोरोना संक्रमित
बुटवल- अर्घाखाँची जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोना संक्रमण नदेखिएको जिल्ला अर्घाखाँचीमा सोमबार पहिलोपटक दुई जना कोरोना संक्रमित भेटिएका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई