
कांग्रेसले दर्ता गरेको संविधान संशोधन विधेयक के हो
काठमाडौं- नेपाली कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। तराई मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरूले विधेयक दर्ता गराएका हुन् । कांग्रेस सांसद उमाकान्त चौधरीको नेतृत्वमा प्रदीप