
अस्पतालले भर्ना नलिएपछि कैलालीका पाँच संक्रमितलाई मन्दिरमा राखियो
कैलाली- सरकारले कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताइरहेका बेला कैलालीका पाँच संक्रमितले भने अस्पतालमा भर्ना नै पाएका छैनन् । अस्पतालले भर्ना नलिएपछि फर्काइएका संक्रमितलाई कैलालीको गौरीगंगा नगरपालिकाले स्थानीय