
कोरोना नियन्त्रण गर्न नेपाललाई अमेरिकाले दियो ५५ लाख
काठमाडौं- अमेरिकाले नेपालमा कोरोना संक्रमण सामना गर्नका लागि ५५ लाख अमेरिकी डलर (६६ करोड रुपैयाँ) को नयाँ आर्थिक सहयोग घोषणा गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसइआईडी) मार्फत नेपालमा कोभिड–१९