
विदेशबाट आउने नेपालीका लागि यस्ता सर्त : तोकियो
काठमाडौं- कोरोना भाइरस महामारीका कारण समस्यामा परिरहेका नेपालीको स्वदेश फिर्तीका लागि समय तालिका, जहाज र भाडादर निर्धारण भएको छ । कोरोना महामारीका कारण समस्या भोगिरहेका विभिन्न देशबाट स्वदेश फर्किने नेपालीका