प्रमुख समाचार Archives - Page 602 of 880 - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

यस्तो छ बेइजिङको पछिल्लो अवस्था

बीबीसी- चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ। कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार

सतर्क रहौं, आज ठूलो वर्षा र बाढीपहिरोको खतरा छ : मौसमविद

काठमाडौं- आज (मंगलबार) देशका धेरै ठाउँमा ठूलो (भारी) वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश ५ को गुल्मीदेखि पूर्व

कोरोना रोकथाम : भद्रगोल छन् योजना, भद्रगोल छ सरकार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ। पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा

यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था

काठमाडाैं- विश्वभर कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ। विभिन्न देशमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ८१ लाख ८ हजार पुगेको हो। हिजो ब्राजिलमा

महाकाली सन्धिमा राष्ट्रघातको हिसाब किताब : वर्षेनी आउने १ खर्ब २० अर्ब खोइ ?

काठमाडौं- राजधानीका सडकमा दिनभर नारा लागिरहेको त्यो दिन थियो ४ असोज २०५३ ।महाकाली साझा हो, पानी आधा–आधा हो । राष्ट्रघाती महाकाली सन्धि खारेज गर । राष्ट्रियता नबेच, भारतसँग नझुक । प्रदर्शनकारीलाई प्रहरीले लाठी

अमेरिका-चीन सम्बन्धमा ठुलो तनाव : युद्ध नजिक पुगेको अनुमान

एजेन्सी- पहिलो पटक अमेरिकी नौसेनाले प्रसान्त महासागरमा तीन लाख टनका तीन विमानवाहक युद्धपोतहरुलाई तैनाथ गर्न निर्देशन दिएको छ । उक्त कदम प्रति चीन असन्तुष्ट रहेको जनाइएकोे छ । चीन प्रभावित

वडाध्यक्ष डम्बरबहादुर मल्ल नै थिए रुकुम घटनाका डिजाइनर

काठमाडौं- रुकुम पश्‍चिमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको ह’त्या त्यहाँका वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ। घटना अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको छानबिन

रुकुममा फेरि तनाव : अस्पताल तोडफोड, प्रहरीले गोलि चलायो

जाजरकोट- पश्चिम रुकुम काण्डमा मृतकको पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै सोती काण्डका मृतकका आफन्तले जिल्ला अस्पतालमा तोडफोड गरेका छन् । उनीहरूले शवगृहमा आगजनी समेत गरेका छन् । स्थिति तनावपुर्ण भएपछि

रुकुम काण्डमा मृतकका परिवारलाई १० लाखका दरले राहत

काठमाडौँ- पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयले मारिएका ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउन

कोरोना जितेका स्वास्थ्यकर्मी धामी भन्छन- ‘संक्रमितहरु सामाजिक दुर्व्यवहारले पीडित छन्’

-सुनिलकुमार लो /कञ्चनपुर कोरोनालाई जितेका पुनर्वासका स्वास्थ्यकर्मी जनकसिंह धामीले कोरोना संक्रमितहरु रोगले भन्दापनि सामाजिक दुर्व्यवहारले पीडित भएको बताएका छन् । स्वास्थ्यकर्मी धामीले कोरोनालाई जित्न सजिलो भएको तर मान्छेको गलत सोचलाई

वैज्ञानिकको निष्कर्ष : कोरोनाको दोस्रो रुप १० गुणा धेरै खतरा

एजेन्सी- कोरोना भाइरस (कोभिड-१९)को परिवर्तितरुपका विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाको दोस्रो रुप कोभिड-१९ भन्दा दश गुणा धेरै खतरनाक हुने अध्ययनको निष्कर्ष छ । अमेरिकाको स्क्रिप्स

सीमा विवादमा करण सिंहले देखाए मोदी र ओलीको बराबर दोष

काठमाडौँ- नेपाल भारतबीच जारी सीमा विवादमा भारतीय तथा नेपाली जानकारहरूले आफ्ना विचार ब्यक्त गरिरहेका बेला नेपालसँग पारिवारिक नातासमेत रहेका भारतीय नेता तथा पूर्व प्रभावशाली केन्द्रीय मन्त्री करण सिंहले नेपालले समयमै