नेपालमा कोरोना संक्रमितलाई नयाँ-नयाँ लक्षण देखिएपछि चिकित्सक नै
काठमाडौं- नेपालका कोरोना संक्रमितमा नयाँ लक्षण देखिएकाले उपचारमा चुनौती भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार