
असक्षमता लुकाउने प्रधानमन्त्रीको ‘आउटडेटेड फर्मुला’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको बताएका छन्। भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि