उपत्यकामा भयाबह हुने संकेत: ढल परिक्षण गर्दा भेटियो
काठमाडौं- काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको विज्ञहरूले बताइरहेका बेला उपत्यकाको ढलको परिक्षण गर्दा कोरोना भाइरस भेटिएको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोरोना