
शोकमा डुब्यो सिन्धुपाल्चोक: कसैले गुहार सम्म माग्न पाएनन्
काठमाडौं– मध्यरातमा सबै सुतेको बेला आएको भिषण पहिरोले सिन्धुपाल्चोक शोकमा डुबेको छ। सिन्धुपाल्चोकमा बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको भीषण बाढी र पहिराेले पुरै गाउँ सखाप बनाएपछि सुतेका मानिसले